२०२० /०९/२० गते आईतबार जापान भरि ४०५० जनामा कोरोन संक्रमणको पुष्टि भएको छ।
/२० गते आईतबार जापानको ४७ मध्ये २४ वटा प्रान्तमा संक्रमितहरु पुष्टि भएका हुन् भने बाकी २३ वटा प्रान्तहरुमा संक्रमण शुन्य रहेको थियो ।
जापानमा हालसम्म ७९ हजार ८ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी जापानको गएको आईतबार टोकियोमा १६२ जना,ओसाकामा ५९ जना,खानागावा केनमा ६० जना,चिबा केनमा ३५ जना,आईची केनमा ३३ जना,साईतामा केनमा १६ जना,क्योउतोमा १८ जना,ओकिनवा केनमा १५ जना,होक्काईदोमा १६ जना,मियागी केनमा २ जना, आकिता केनमा १ जना,फुकुशिमा केनमा ३ जना,ईबाराकी केनमा १ जना, तोचीगी केनमा २ जना, गुन्मा केनमा १९ जना,निईगाता केनमा ३ जना,ईसिखावा केनमा ४ जना,सिजुवका केनमा ३ जना,मिए केनमा १ जना,सिगा केनमा १ जना,ह्योगो केनमा ५ जना,नारा केनमा २ जना,हिरोशिमा केनमा १ जना,फुकुओका केनमा ७ जना र एयरपोर्ट क्वारेन्टाईनमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोन संक्रमण बढ्ने क्रम जारी रहेकोले सिल्भर वीक मा सचेत रहनुहोला।
Post Top Ad
Responsive Ads Here
Monday, 21 September 2020

जापानमा कोरोन संक्रमण बढ्दो
Tags
# News
Share This

About Nepali Group Japan
News
Labels:
News
Post Bottom Ad
Responsive Ads Here
Author Details
Templatesyard is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design. The main mission of templatesyard is to provide the best quality blogger templates which are professionally designed and perfectlly seo optimized to deliver best result for your blog.